arrow

बारा १ मा एमालेका अच्युतप्रसाद मैनालीको अग्रता, चौधरी पछ्याउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election-bara-1-congerss-uml.jpg

बारा। बारा क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार अच्युतप्रसाद मैनालीले अग्रता लिएका छन्। निजगढ नगरपालिकाको वडा नम्बर १३, १२, १० कोहल्बी नगरपालिकाको सफाइ र आदर्श कोतवाल गाउँपालिकाको जमुनियमा रहेको मतदान केन्द्रको मतगणना सम्पन्न हुँदा मैनालीले ६६ मतले अग्रता लिएका हुन्।

२ हजार ७ सय ८६ मत गणना हुँदा मैनालीले १ हजार २ सय ५२ मत प्राप्त गरेका छन्। सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार उमाकान्त चौधरीले १ हजार १ सय ८५ मत पाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ