arrow

कञ्चनपुर २ मा एनपी साउदले लिए अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
np-saud.jpg
तस्बिर – फाइल ।

काठमाडौ । कञ्चनपुर २ मा नेपाली कांग्रेसका उम्मेदवार एनपी साउदले शुरुआती अग्रता लिएका छन् । 

प्रतिनिधिसभा सदस्यतर्फ कृष्णपुर नगरपालिकाको १ नम्बर वडाको मत गणना सम्पन्न हुँदा साउदले ११८ मतले अग्रता लिएका हुन् ।

सो वडामा खसेका ३ हजार २ सय मध्ये साउदले १ हजार ३२७ मत पाएका छन् ।

उनका निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार नरबहादुर धामीले १ हजार २०९ मत ल्याएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ