arrow

समानुपातिकमा कांग्रेस अगाडि, स्वतन्त्र पार्टी तेस्रोमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
vote-inclusive-2079.jpg

काठमाडौं। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अन्तर्गत समानुपातिकमा नेपाली कांग्रेस अगाडि रहेको छ। प्रतिनिधि सभामा कांग्रेसले १४ हजार ३८२ मत पाएको छ।  दोस्रो स्थानमा एमाले रहेको छ। निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार एमालेले १३ हजार ११४ मत पाएको छ। तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ। रास्वपाले ८ हजार ८६३ मत ल्याएको छ। माओवादी केन्द्र चौथो स्थानमा छ। माओवादीले ५ हजार ५७८ मत ल्याएको छ। त्यस्तै राप्रपाले ४ हजार ३०६ मत ल्याएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ