arrow

ललितपुर-२ मा एमालेका महर्जन निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election-lalitpur-2-uml-hamro-party.jpg

काठमाडौँ। ललितपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का प्रेमबहादुर महर्जन निर्वाचित भएका छन्। निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार महर्जन १५ हजार ३५ मत प्राप्त गरी विजयी भएका हुन्। “कुल सदर मत ५१ हजार तीन सय ५५ मध्ये नेकपा एमालेका प्रेमबहादुर महर्जनले १५ हजार २५ मतसहित विजय हासिल गर्नुभएको हो”, उनले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ