arrow

गगन भारी मतले अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election-2079-kathmandu-4.jpg

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा भारी मतले अगाडि रहेका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका डा. राजन भट्टराई भन्दा २ हजार १३६ मतले अग्रता लिएका छन् । 

लगातार दोस्रो पटक निर्वाचित भइसकेका गगनले ८ हजार ७८५ मत पाएका छन् । राजनले ६ हजार ६४९ मतमात्रै पाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ