arrow

डिनाको अग्रता कायमै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
electoin-makwanpur-1-congress-uml.jpg

मकवानपुर । प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर-१ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले अग्रता कायम राखेकी छिन ।

उनले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापा भन्दा ९४४ मतान्तर ले अगाडी बढेकी छिन् ।

कुल ६ हजार ५५१ मत गन्दा डिनाले ३ हजार ७३ मत ल्याएकी छिन् भने थापाले २ हजार १२९ मत ल्याएका छन् । सो क्षेत्रमा राप्रपाका उम्मेदवार दिपक बहादुर सिंहले ६०३ मत ल्याएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ