arrow

ओखलढुङ्गामा रामहरि अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
okhaldhunga.jpg

अखलढुंगा । ओखलढुङ्गामा प्रतिनिधिसभा सदस्यको मतगणनामा नेपाली कांग्रेसका रामहरि खतिवडाले अगाडि रहेका छन् । जारी मतगणनामा खतिवडा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का यज्ञराज सुनुवारभन्दा अगाडि छन् । 

 कांग्रेसका रामहरि खतिवडा १२७९ मत ल्याई अग्रस्थानमा छन् । निकटतम प्रतिस्पर्धी का उम्मेदवार सुनुवार १२०४ मतका साथ दोस्रो स्थानमा छन् ।


त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका शोभा कार्कीले ५७ प्राप्त गरेकी छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ