arrow

झापा १ मा विश्वप्रकाश फराकिलो मतले अगाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
bishow-prakash-sharma_agni.jpg

काठमाडौं । झापा १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा फराकिलो मतले अग्रता कायम गरेका छन् ।

महामन्त्री शर्मा नेकपा एमालेका उम्मेदवार अग्निप्रसाद खरेल भन्दा ३ हजार ७७५ मतले अगाडि रहेका छन् । 

शर्मा १० हजार १६८ मत ल्याई अग्रस्थानमा छन् । एमालेका उम्मेदवार खरेल ६ हजार ३९३ मतका साथ दोस्रो स्थानमा छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारी १ हजार ५८७ मत ल्याएर तेस्रो स्थानमका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ