arrow

लिङ्देनको अग्रता 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
jhapa-3-lingden-sitoula.jpg

काठमाडौं । झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार राजेन्द्र लिङ्देन अगाडि रहेका छन् ।  

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला भन्दा लिङ्देन १ हजार १८९ मतले अगाडि रहेका छन् । 

 लिङ्देनले ४ हजार १६० मत पाएका छन् भने सिटौलाले २ हजार ९७१ मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकले २२१ मत ल्याएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ