arrow

कास्की-१ मा एमालेका मनबहादुरको फराकिलो अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
kaski-1-election.jpg

पोखरा । कास्की निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका मनबहादुर गुरुङले फराकिलो अग्रता कायम गरेका छन् ।

कूल ६७ सय ५० मत मतगणनामा गुरुङले ३४ सय १२ मत प्राप्त गरेका छन् ।

उनलाई गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका किशोरदत्त बरालले २६ सय २४ मतका साथ पच्छ्याइरहेका छन् । 

यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका उम्मेदवारले २१९/२१९ मत प्राप्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ