arrow

सीकेको रफ्तार कायमै, यादव दोब्बर मतले पछाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
election-saptari-2.jpg

सप्तरी । सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका उम्मेदवार चन्द्रकान्त (सीके) राउत अगाडि रहेका छन् ।  राउतले फराकिलो अग्रता कायम गरेका छन्  । उनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भन्दा दोब्बर मतले अग्रता लिएका हुन् । 

राउत ११ हजार १४७ मत ल्याई अग्रस्थानमा छन् ।  यादव ५ हजार ५५३ मतका साथ दोस्रो स्थानमा छन् ।

सीकेले ११ हजार १४७ मत पाउँदा उपेन्द्रले  ५ हजार ५५३मत मात्र पाएका छन् । त्यस्तै गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले २ हजार २३ मत मात्रै पाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ