arrow

ललितपुर १ मा उदयशमशेर अगाडि, नवराज दोस्रोमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
election-2079-lalitpur-1.jpg

 काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर राणा नेकपा एमालेका नवराज सिलवाल भन्दा अगाडि रहेका छन् । 

प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत ललितपुर क्षेत्र नं १ मा नेपाली कांग्रेसका राणा सिलवाल भन्दा ५६६ मतले अगाडि रहेका छन् । 

राणाले ८ हजार ५९७ मत पाएका छन् । भने निकटतम प्रतिस्पर्धी एमालेका सिलवाल ८ हजार ४३१ मतका ल्याएर दोस्रो स्थानमा छन् । 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन घिमिरेले १ हजार ६१ मत पाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ