arrow

रौतहट १ मा माधव नेपाल ५६९ मतले अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
rautahat-3-elec.jpg

काठमाडौं । रौतहट क्षेत्र नं १ मा नेकपा(एकीकृत समाजवादी)का उम्मेदवार माधवकुमार नेपाल अगाडि रहेका छन् । 

अध्यक्ष नेपाल एमालेका उम्मेदवार अजयकुमार गुप्ता भन्दा ५६९ मतले अगाडि रहेका छन् । 

नेपाल ५ हजार ४४५ मत प्राप्त गर्दा गुप्ताले ४ हजार ८७३ मत पाएका छन् । त्यस्तै स्वतन्त्रमा उम्मेदवार अजयकुमारले ३१२ मत पाएका छन् । 



नयाँ