arrow

गोरखामा प्रचण्डको फराकिलो अग्रता 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
election-gorkha-2-maoist-uml-prachanda.jpg

गोरखा। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फराकिलो मतले अगाडि रहेका छन् ।

वाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट गोरखा क्षेत्र नं २ का उम्मेदवार प्रचण्ड राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कवीन्द्र बुर्लाकोटी भन्दा २ हजार ८५० मतले अगाडि रहेका छन् । 

 अध्यक्ष दाहालले ३ हजार ७८५ मत प्राप्त गरेका छन्। यता बुर्लाकोटीले ९३५ मत पाएका छन् । नेकपा (एमाले)का उम्मेदवार अब्दुस मियाले भने ८६४ मत प्राप्त गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ