arrow

मोरङ ३ मा कांग्रेसका डा शर्मा दोब्बर बढी मतले अगाडि, रेखा तेस्रोमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
morang-3.jpg

काठमाडौं । मोरङ क्षेत्र नम्बर ३ मा डा. सुनिल शर्मा अगाडि रहेका छन् । 

संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका प्रत्यक्ष तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार शर्मा नेकपा एमालेका भानुभक्त ढकाल भन्दा दोब्बर बढी मतले अगाडि रहेका हुन् । 

 सुनिल शर्माले ११०४ मत ल्याएका छन् भने नेकपा एमालेका भानुभक्त ढकालको मत ५३९ पाएका छन् ।

अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार रेखा थापा तेस्रो स्थानमा छिन्। थापाले २४२ मत मात्र पाएकी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ