arrow

चितवन २ मा रवि अगाडि, मन्त्री श्रेष्ठ दोस्रोमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
election-chitwan-2-uml-congress-rsp.jpg
तस्बिर – फाइल ।

चितवन । चितवन क्षेत्र न २ को मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने फराकिलो अन्तर बनाउँदै अगाडि बढेका छन् । उनले ३ हजार ९४९ मत पाएका छन् । 

दोस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार एवं मन्त्री उमेश श्रेष्ठ रहेका छन् । उनले ३ हजार १७७ मत पाएका छन् । 

तेस्रो स्थानमा सोही क्षेत्रबाट चुनाव जित्दै आएका नेकपा एमालेका कृष्णभक्त पोखरेल रहेका छन् । पोखरलेलले २ हजार ७१२ मत पाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ