arrow

गुल्मी २ मा विष्टको अग्रता कायमै, २३ सय बढी मतले पछि परिन् झाँक्री

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
election-gulmi-2-uml-us.jpg

काठमाडौं। नेकपा एमालेका सचिव गोकर्ण विष्टले अग्रता कायमै राखेका छन् ।

 गुल्मी निर्वाचन क्षेत्र नम्बर २ को जारी मतगणनामा ६ हजार ४४४ मत मतसहित विष्ट अगाडि रहेका छन् । 

सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादी सचिव उम्मेदवार रामकुमारी झाँक्रीले ४ हजार ९४ मत ल्याएकी छिन् ।

१० हजार ९१३ मत गन्दा झाँक्री २३ सय ५० मतले पछि परेकी हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ