arrow

कास्की-३ : स्वतन्त्र पार्टीका योगराजको अग्रता कायमै, एमालेका दामोदर पछ्याउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
yograj poudel.jpg

पोखरा । कास्की निर्वाचन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले शुरुदेखि नै अग्रता लिइहेका छन् । 

कूल ९९ सय ३१ मत गन्दा पौडेलले ३३ सय ६ मत प्राप्त गरेका छन् ।

पौडेललाई नेकपा एमालेका दामोदर बैरागीले २९ सय ५१ मतका साथ पच्छ्याइरहेका छन् ।

यस क्षेत्रमा सत्ता गठवन्धनका साझा उम्मेद्वार नेकपा माओवादी केन्द्रका रामजी बराल जीवनले १८ सय ७९ र राप्रपाका जगत प्रसाद सुवेदीले ६६६ मत प्राप्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ