arrow

विनोद चौधरी फराकिलो अग्रता बनाउँदै, हृदयेश र रास्वपाका महेन्द्रबीच दोस्रो हुने टक्कर 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
election-nawalparasi-1-hridesh-tripathi-congess.jpg
तस्बिर – फाइल ।

नवलपरासी । नवलपरासी पश्चिम १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी फराकिलो अग्रतातिर अगाडि बढेका छन् । उनले ६ हजार ४६४ मत प्राप्त गरेका छन् । 

दोस्रो स्थानका लागि यसअघि निर्वाचितट भएका जनता प्रगतिशील पार्टी नेपालका हृदयेश त्रिपाठी र राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीबीच प्रतिस्पर्धा चलिरहेको छ । 

त्रिपाठीले ४ हजार ८६५ तथा ठकुरीले ४ हजार ७०१ मत ल्याएका छन् । चौधरीले त्रिपाठीसँग १ हजार ५८८ मतको अन्तर बनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ