arrow

धनुषा १ मा राप्रपा अगाडि, मातृका तेस्रोमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
dhanusa=-1-matrika.jpg

धनुषा । धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट मनोज मल्ल ठकुरीले अग्रता लिएका छन् । माओवादी केन्द्रका मातृका यादव तेस्रो स्थानमा छन् ।

दीपक कार्कीले १ हजार २४ मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट मनोज मल्ल ठकुरीले १ हजार ३० मत र माओवादी केन्द्रका उपमहासचिव मातृका यादवले ८४२ मत ल्याएका छन् ।

जनमत पार्टीबाट किशोरी साहले ७१९ मत ल्याएका छन् । धनुषा-१ नम्बरमा मातृका यादव सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका छन् भने दीपक कार्की जसपा-एमाले गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ