- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
धनुषा । धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट मनोज मल्ल ठकुरीले अग्रता लिएका छन् । माओवादी केन्द्रका मातृका यादव तेस्रो स्थानमा छन् ।
दीपक कार्कीले १ हजार २४ मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट मनोज मल्ल ठकुरीले १ हजार ३० मत र माओवादी केन्द्रका उपमहासचिव मातृका यादवले ८४२ मत ल्याएका छन् ।
जनमत पार्टीबाट किशोरी साहले ७१९ मत ल्याएका छन् । धनुषा-१ नम्बरमा मातृका यादव सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका छन् भने दीपक कार्की जसपा-एमाले गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका छन् ।