arrow

ध्रवबहादुर प्रधानको चामत्कारिक अग्रता, पछि परे देवेन्द्रराज कँडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
election-nawalparasi-2-rpp-congress.jpg

नवलपरासी । नवलपरासी पश्चिम २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उपाध्यक्ष ध्रवबहादुर प्रधानले चामत्कारिक अग्रता लिएका छन् । लामो समयदेखि चुनाव लड्दै आएका उनले यसअघि निराशाजनक मत प्राप्त गर्दै आएकामा यसपालि भने फराकिलो अग्रतासमेत बनाएका छन् । 

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका निवर्तमान सांसद एवं पूर्व मन्त्री देवेन्दराज कँडेल पछि परेका छन् । उनले जम्मा १ हजार २६२ मत ल्याएका छन् । तेस्रोमा एमालेका दिपेन्द्रकुमार अधिकारी रहेका छन् । उनले ८०६ मत ल्याएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ