arrow

इलाम २ मा अघि लागे नेम्वाङ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
ilam-2-subash-nemwang-bammar.jpg

इलाम । इलाम २ मा नेकपा एमालले अग्रता लिएको छ । यसअघि पछि परेका पूर्व सभामुख एवं एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले अग्रता लिएका छन् । 

नेम्वाङले १ हजार ६७७ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेस जिल्ला सभापति डम्बरबहादुर खड्काले १ हजार ४८५ मत ल्याएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ