arrow

शेखरलाई पछ्याउँदै लालबाबु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
election-morang-6-congress-nc-uml.jpg

काठमाडौं । मोरङको क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका डा. शेखर कोइराला अगाडि रहेका छन् । 

पछिल्लो मत परिणाम अनुसार डा. कोइराला नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डितभन्दा १४५ मतले अगाडि रहेका हुन् । 

४ हजार ६७३ मतगणना हुँदा कोइरालाले १ हजार ७७७ मत ल्याएका छन्। उनको प्रतिस्पर्धीका रूपमा रहेका पण्डितले १ हजार ६३२ मत ल्याएका छन्। 

प्रदेशसभा क तर्फ ४ हजार ६९९ मत गणना हुँदा एमालेले १ हजार ९४७ मत ल्याएको छ भने नेकपा माओवादीले १ हजार ४१२ मत ल्याएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ