arrow

काठमाडौं ४ मा गगन थापाको जित सुनिश्चित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
gagan-thapa-congress.jpg

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा विजयी भएका छन् ।

औपचारिक घोषणा नभए पनि थापाले १९ हजार १४ मत ल्याएका छन्  भने उनका निकटतम प्रतिस्पर्धी एमालेका राजन भट्टराईले १३ हजार २३ मत ल्याएका छन् ।

मतान्तर ५ हजार ९ सय ९१ रहँदा गन्न बाँकी मत कामनपा ३० नम्बरको ४ हजार ८ सय ८१ मात्रै रहेको छ । यसरी नेपाली कांग्रेसका महामन्त्री थापाको जित सुनिश्चित देखिएको हो ।



नयाँ