arrow

मोदी अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
morang-4-.jpg

काठमाडौं‌ । मोरङ क्षेत्र नं ४ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार अमनलाल मोदी अग्रस्थानमा छन् । 

मोदीले ५ हजार ७९२ मत ल्याएका छन् ।  त्यस्तै एमालेका उम्मेदवार विनोद ढकाल ४ हजार १४९ ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका 
रवि रिजालले ३२६ मत ल्याएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ