arrow

बाँके २ मा धवलशमशेर राणा ४७ सय बढी मतले अगाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
banke-2.jpg

नेपालगञ्ज । बाँके २ मा राप्रपाका धवलशमशेर राणाको अग्रता कायमै छ । राणा फराकिलो मतान्तरले अघि छन् ।

हालसम्मको मतगणनामा राणाले १३ हजार ३५५ मत पाउँदा दोस्रो स्थानमा रहेका जसपाका मो.इस्तियाक राईले ८ हजार ५५९ मत पाएका छन् । राणा राईभन्दा ४ हजार ७९६ मतले अगाडि छन् ।

तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका सुदिप नरसिंह राणाले १ हजार ७५९ मत पाएका छन् । बाँके २ मा ६८ हजार ५५८ मत खसेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ