arrow

मोरङ १ मा एमाले उम्मेदवार ६३८ मतले अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
morang-1.jpg

मोरङ ।  मोरङ क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार घनश्याम खतिवडा अगाडि रहेका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डिगबहादुर लिम्बु भन्दा ६३८ मतले अगाडि रहेका छन् । 

एमाले उम्मेदवार घनश्याम खतिवडा २२४१ मत ल्याएका छन् भने कांग्रेसका उम्मेदवार डिगबहादुर लिम्बु १ हजार ६०३ मतका साथ दोस्रो स्थानमा छन् ।

त्यस्तै राप्रपामा होमनाथ गौतम २४५ मतका साथ तेस्रो स्थानमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ