arrow

केपी ओलीसँग अधिकारीको ३५ सय मतान्तर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
election-2079-jhapa-5.jpg

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फराकिलो मतले अगाडि रहेका छन् । 

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा ५ का उम्मेदवार ओली निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारी भन्दा ३५ सय ३० मतले अगाडि रहेका छन् ।

निर्वाचन आयोगका अनुसार ओली ८ हजार ९७८ मत ल्याएका छन् । कांग्रेसका उम्मेदवार अधिकारी ५ हजार ४४८ मत पाएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका शुरेसकुमार पोखरेलले १ हजार ४ ८६ मत ल्याएका छन् । ओलीले झापा ५ बाटै २०७४ सालको प्रतिनिधि सभा निर्वाचन जितेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ