arrow

ईश्वरसँग फराकिलो अन्तर बनाउँदै प्रदीप

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
election-2079-pradip-ishwor.jpg

काठमाडौं । काठमाडौं ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले फराकिलो अन्तर बनाउँदै लगेका छन् । प्रदीपले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँगको अन्तर बढाउँदै लगेका हुन् । 

२२ हजार ६५ मत गणना हुँदा प्रदीपले २ हजार २३७ मतको अग्रता बनाएका छन् । प्रदीपले ७ हजार ३५० मत ल्याउँदा ईश्वरले ५ हजार ११३ मत ल्याएका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ