arrow

सुवास नेम्वाङ फेरि पछि परे, डम्बर लागे अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
ilam-2-subash-nemwang-bammar.jpg

इलाम । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ पछि परेका छन् । केही समयअघि अग्रता लिएका नेम्वाङ फेरि पछि परेका हुन् । 

नेपाली कांग्रेसका डम्बर खड्का फेरि अगाडि लागेका छन् । डम्बरले २ हजार १७८ मत ल्याउँदा सुवासले २ हजार १०१ मतमात्र ल्याएका छन् ।  
सुवास नेम्वाङः २१०१



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ