arrow

ललितपुर ३ मा तोसिमाकाे अग्रता बढ्याे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
election-lalitpur-3-rsp-uml.jpg

काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले मतान्तर बढाएकी छन् ।

तोसिमाले ५ हजार १२३ मत ल्याउँदा नेकपा एमालेका अमृत खड्काले ३ हजार ९५९ मत प्राप्त गरेका छन् । 

तेस्रो स्थानमा रहेकी नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले २ हजार २९३ मत प्राप्त गरेकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ