arrow

महोत्तरी ३ माछा अगाडि, महन्थ पछाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
mahotari-3.jpg

महोत्तरी । महोत्तरी निर्वाचन क्षेत्र नम्बर-३मा माछा छाप अगाडि आएको छ । स्वतन्त्र उम्मेदवार रामआधार कापर (माछा छाप) ले २ हजार २०४ मत प्राप्त गरेर अग्र स्थानमा छन् । 

त्यस्तै गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले १ हजार सय १९६ मत प्राप्त गरेका छन्। 

भने जसपाका उम्मेदवार हरिनारायण यादवले १ हजार ९९ मत गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ