arrow

कृष्णगोपाल श्रेष्ठ विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
krishna-gopal-win.jpg

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बढाइसमेत दिइसकेका छन् । 

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेललाई पराजित गरेका हुन् । उनले १० हजार ४९० मत पाएका हुन् ।

उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ९ हजार २६५ मत प्राप्त गरेका छन् । 

सत्ता गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी कल्पना धमलाले ५ हजार ६४२ मत प्राप्त गरेकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ