arrow

मोरङ ५ मा जोगी अगाडि, यादव र मण्डल पछिपछि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
morang-5.jpg

मोरङ । मोरङ क्षेत्र नं ५ प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवार अगाडि रहेका छन् । १२ हजार तीन सय ८२ मतगणना गर्दा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल (जोगी)ले तीन हजार छ सय ९३ का साथ अग्रस्थानमा अगाडि रहेका छन् । 

त्यसतै जसपा नेपालका राजकुमार यादवले तीन हजार दुई सय ९४ र नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डलले तीन हजार एक सय २२ मत प्राप्त रेका छन् ।
यसैगरी क्षेत्र नं ५‘क’ प्रदेश सभातर्फ १५ हजार आठ सय १३ मत गणना हुँदा  कांग्रेसका गयानन्द मण्डल गनगाईले पाँच हजार छ सय १८, एमालेका सन्तोषकुमार साहले चार हजार आठ सय ९९ र स्वतन्त्र उम्मेदवार रुपेशकुमार मण्डलले दुई हजार एक सय ७४ मत ल्याएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ