arrow

दार्चुलामा बडूको अग्रता कायमै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
election-darchula-congress-uml.jpg

काठमाडौं । एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा प्रतिनिधिसभा निर्वाचनको ६ हजार ९ सय ९९ मत गणना हुँदा नेपाली कांग्रेसका गठबन्धनका उम्मेदवार उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रशाद बडूको अग्रता कायमै रहेको छ ।

अपिहिमाल गाउँपालिका र ब्यासको १,२,३र ४ वडाको मत गणना हुँदा बडको रुख चुनाव चिन्हले ३ हजार ४ सय ४७ मत पाएका छन् ।

यस्तै नेकपा एमालेका उम्मेदवार गणेश सिंह ठगुन्ना सुर्य चुनाव चिन्हले ३ हजार १ सय ९५ मत पाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ