arrow

दाङ ३ मा कांग्रेसका दीपक गिरीको अग्रता कायमै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
deepk-komal.jpg

नेपालगन्ज । दाङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका दीपक गिरीले मतान्तर बढाउँदै लगेका छन् । 

६९०८ मत गणना हुँदा नेपाली कांग्रेसका गिरीले २८८८ र एमालेकी कोमल वलीले २३२५ मत पाएकी छिन् । गिरीले ५६३ मतको अग्रता बनाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले ११५५ मत प्राप्त गरेका छन् ।

दाङ ३ मा ९० हजार १ सय ५० मत खसेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ