arrow

झिनो मतले पछि परे विनोद चौधरी, नवलपरासीमा घण्टी अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
election-nawalparasi-1-hridesh-tripathi-congess.jpg

काठमाडौं ।  नवलपरासी पश्चिम १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्रसेन ठकुरीले उछिनेका छन् ।  ठकुरीले चौधरीलाई ८९ मतले उछिनेका हुन् । 

हाल सम्मको मत परिणाम अनुसार ३ हजार ९५८ मतका साथ ठकुरी पहिलो स्थानमा छन् । त्यस्तै ३ हजार ८६९ मतका साथ कांग्रेस नेता चौधरी दोस्रो स्थानमा छन् । 

यता जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठी तेस्रो स्थानमा छन् । उनले २ हजार ९१२ मत ल्याएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ