arrow

१६ सय बढी मतान्तरले मोहन बस्नेत अगाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
sindhupalchok-2.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत प्रतिनिधिसभा निर्वाचनमा फराकिलो अग्रता लिएका छन् । 

सिन्धुपाल्चोक क्षेत्र नम्बर-२ का उम्मेदवार बस्नेतले एमालेका शेरबहादुर तामाङलाई १६ सय ५८ मतले पछि पारेका हुन्।

निर्वाचन आयोगका अनुसार कांग्रेसका उम्मेदवार बस्नेत ३ हजार ८९३ मत ल्याई अग्रस्थानमा छन् । 

निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार तामाङ २ हजार २३५ मतका साथ दोस्रो स्थानमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ