arrow

झापा १ : खरेलसँग मतान्तर फराकिलो बनाउँदै शर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
bishow-prakash-sharma_agni.jpg

काठमाडौं । झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा १३ हजार ८५९ सय साथ अग्रस्थानमा रहेका छन् । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवार शर्मा नेकपा एमालेका उम्मेदवार अग्निप्रसाद खरेल भन्दा ५ हजार २१० मतले अगाडि रहेका छन् । 

शर्मा १३ हजार ८५० मत ल्याएका छन् । एमालेका उम्मेदवार खरेल ८ हजार ६४९ मतका साथ दोस्रो स्थानमा छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारी २ हजार ५३९ मत ल्याएका छन् । त्यस्तै कुखुराको भालले ३३१ मत ल्याएको छ । यसमध्ये १ हजार ४३४ मत बदर भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ