arrow

सिन्धुली २ मा गठबन्धनकै अग्रत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
sindhuli-2.jpg

सिन्धुली ।  सिन्धुली निर्वाचन क्षेत्र नं २ मा गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गठबन्धनका उम्मेदवार मतान्तरलाई बढाउँदै लगेका छन् ।

हालसम्म निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ १० हजार सात सय ६६ मतगणना हँुदै गठबन्धनबाट लेखनाथ दाहालको अग्रता कायमै रहेको छ ।

उनले पाँच हजार आठ सय ३६ मत प्राप्त गरेका छन् भने एमालेका मनोजजङ्ग थापाले चार हजार दुई सय एक मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत भरतकुमार दाहालले जानकारी दिृ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ