arrow

कैलाली १ मा पनि नागरिक उन्मुक्तिको अग्रता कायमै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
electon-kailali-1-congess.jpg

काठमाडौं । कैलाली प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरी २ हजार ३१९ मतान्तरका साथ अग्रतामा रहेकी छन् ।

पछिल्लो प्राप्त मतपरिणाम अनुसार १३ हजार ३७१ मत गणना हुँदा उनले ६ हजार ५७९ मत पाएकी छन् ।

नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीले ४ हजार २६० मतका साथ उनलाई पछ्याइरहेका छन्। 

तेस्रोमा नेकपा एमालेका उम्मेदवार तपेन्द्र रावलले १ हजार ३६० मत पाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ