arrow

कञ्चनपुर ३ मा रमेश लेखक करिब दोब्बर मतले अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
election-kanchanpur-3-congress-uml.jpg

काठमाडौं । कञ्चनपुर क्षेत्र नम्बर ३ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रमेश लेखकले ८ हजार ३ सय ७५ मत प्राप्त गरेका छन्।

पछिल्लो मत परिणाम अनुसार उनका निकटतम प्रतिद्धन्द्धी एमालेकी निरुदेवी पालले ४ हजार ६ सय ८८  मत पाएकी छन् ।

कांग्रेसका लेखक एमालेकी पाल भन्दा करिब ३ हजार मतले अघि रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ