-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई राप्रपाका दीपक बोहरा अगाडि लागेका छन् ।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्यको मतगणना अनुसार बोहराले ४ हजार १७० मत ल्याएका छन् ।
त्यस्तै खाँणले ३ हजार ९१९ मत ल्याएका छन्।
१० हजार ६ सय ४० मतगणना हुँदा बोहरा २५१ मतले अघि देखिएका हुन् ।