arrow

काठमाडौं ५ मा प्रदीपले ईश्वरलाई २५ सय मतले पछि पारे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
election-2079-pradip-ishwor.jpg

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले निकतम प्रतिद्धन्द्धी एमालेका ईश्वर पोखरेललाई करिब २५ सय मतले पछि पारेका छन् ।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहेका पौडेलले ८ हजार २ सय २० मत प्राप्त गरेका छन्।

२४ हजार ७ सय ६० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलले ५ हजार ६ सय ८० मत प्राप्त गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ