arrow

लिङ्देनले फराकिलो बनाए अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
jhapa-3-lingden-sitoula.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो अग्रतालाई बढाउँदै लगेका छन् । 

झापा क्षेत्र नम्बर ३ को पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला भन्दा लिङ्देन १ हजार ४८६ मतले अगाडि रहेका छन् ।

लिङ्देनले ५ हजार २७४ मत पाएका छन् भने नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले ३ हजार ७८८ मत पाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकले ३३८ मत ल्याएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ