arrow

गोरखा १ मा राजेन्द्र बजगाई अगाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
gorkha-1-rajendra-bajgai.jpg

गोरखा । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत गोरखा १ मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाई अगाडि रहेका छन् । 

आज बिहानमात्र मतगणना शुरु भएकोमा एक हजार ४ मत गणना हुँदा बजगाईले ७६६ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका रामशरण बस्नेतले ११९ मत मात्रै ल्याएका छन् । 

जसपाले २१, रास्वपाले १०, राप्रपाले ४ तथा नेमकिपाले २ मत ल्याएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ