arrow

कमल थापा २१ सय मतले पछाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
electoin-makwanpur-1-congress-uml.jpg

काठमाडौं ।  मकवानपुर क्षेत्र नं १ मा नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिना राप्रपा नेपालका अध्यक्ष कमल थापा भन्दा २१ सय ४८ मतले अगाडि रहेकी छन् । 

मकवानपुर जिल्लाको प्रतिनिधि सभासदस्यका लागि क्षेत्र नं १ मा भएको निर्वाचनको मत परिणाममा कमल थापा पछि परेका हुन् ।  

१५ हजार १४९ मत गणना पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी डिनाले छ हजार नौ सय ५२ मत ल्याएकी छन् । 

दोस्रो स्थानमा रहेका अध्यक्ष थापाले चार हजार ८०४ मत ल्याएका छन् ।   राप्रपाका दीपकबहादुर सिंहले १८ सय ०९ मत प्राप्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ