arrow

इन्द्र बानियाँको फराकिलो अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
indra-baniya-2079.jpg

मकवानपुर । मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा ‘ख’ मा गठबन्धनको तर्फका उम्मेदवार नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँले फराकिलो मतान्तरले अग्रता लिएका छन् ।

१२ हजार १२८ मतगणना हुँदा बानियाँले ६२५६ मत प्राप्त गरेका छन् ।  उनका निकटतम प्रतिस्पर्धी लालबहादुर थापाले ४८९९ मत प्राप्त गरेका छन् । 

बानियाँ १ हजार ३५७ मतले अगाडि रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ