arrow

कास्की ३ मा एमालेका बैरागीको अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
election-kaski-3.jpg

पोखरा । कास्की निर्वाचन क्षेत्र नं. ३ मा नेकपा (एमाले) का दामोदर बैरागीले अग्रता हासिल गरेका छन् । 

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेल भन्दा ११ सय ६४ मतले अगाडि छन् ।

जारी मतगणनामा बैरागीले ६४ सय ५१ र पौडेलले ५२ सय ८७ मत प्राप्त गरेका थिए । 

यस्तै, सत्ता गठवन्धनका साझा उम्मेद्वार नेकपा माओवादी केन्द्रका रामजी प्रसाद बराल जीवनले ४३ सय ७ मत प्राप्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ