-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
पाँचथर । पाँचथरमा नेपाली कांग्रेसका उम्मेदवार भीष्मराज आङदेम्वे पछाडि परेका छन् ।
प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत पाँचथर क्षेत्र नं १ मा एमालेका वसन्तकुमार नेम्वाङसँग कांग्रेस उम्मेदवार आङदेम्बे पछि परेका हुन्।
पछिल्लो मतगणना अनुसार नेम्वाङले आङदेम्वेलाई १३ मतले पछि पारेका हुन् ।
एमालेका उम्मेदवार वसन्तकुमार नेम्वाङ २७ सय मत ल्याई अग्रस्थानमा छन् । कांग्रेसका उम्मेदवार भीष्मराज आङदेम्वे २६८७ मतका साथ दोस्रो स्थानमा छन् ।